१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

कोपा अमेरिका-२०२४ः साविक विजेता अर्जेन्टिनाको विजयी सुरुआत

साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ। आज बिहान मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराउँदै जित हात पारेको हो।

पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गरेसँगै जित हात पार्न सफल भयो।

जितसँगै अर्जेन्टिनाले ३ अङ्क जोडेको छ।

प्रकाशित: ७ असार २०८१ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App