३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

लोकेश ‘रिटायर्ट हर्ट’, कुशल आउट

वेस्ट इन्डिज ‘ए’सँग जारी दोस्रो टि–२० खेलमा आज मौका पाएका नेपाली ओपनर लोकेश बम खुट्टाको मांशपेशीमा समस्या भएपछि ‘रिटायर्ट हर्ट’ भएका छन्।

कुशल भुर्तेलसँग ओपनिङमा आएका लोकेश राम्रो लयमा देखिएका थिए। १२ बल खेलेका उनले २ छक्का र एक चौका गरी १७ रन जोडेका थिए।

यस्तै उनीसँगै आएका कुशल पनि २ रनमा आउट हुन पुगेका छन्। ओवेद मकायको बलमा उनी आउट भएका छन्। नेपालले १६१ रनको विजय लक्ष्य पाएको छ। 

प्रकाशित: १६ वैशाख २०८१ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App