१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल ‘ए’

नेपाल ‘ए’ ले आजबाट सुरु हुन लागेको तीन एक दिवसीय सिरिजको पहिलो अभ्यास खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिला फिल्डिङ्ग गर्दैछ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल ‘ए’ ले पहिला फिल्डिङ्ग गर्ने भएको हो।

प्रकाशित: २१ चैत्र २०८० ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App