सार्वजनिक पदमा बहाल व्यक्तिले नियुक्तिको ६० दिनभित्र र त्यसपछि वर्षैपिच्छे आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण तोकिएको कार्यालयमा बुझाउनुपर्ने हुन्छ।
एमाले अध्यक्ष ओलीले गरेको संवादका लागि आह्वानले सत्ताच्युत भएको कांग्रेसलाई ठुलै राहत मिलेको थियो। कांग्रेस महामन्त्री शर्माले दुई ठुला दल मिलेर अघि बढ्न सक्ने संकेतले जनतामा पनि आशाको सञ्चार गरेको थियो।