आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले अर्धशतक बनाएका छन्। ओपनर लोकेशले दुई छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन्। २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरमा तीन विकेट गुमाएर १०३ रन बनाएको छ। Follow @nagarik_news प्रकाशित: १६ चैत्र २०८० १५:५७ शुक्रबार
राजनीति २ जेष्ठ २०८१ मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ।
समाज २ जेष्ठ २०८१ क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाए पाएसँगै नेपाल क्रिकेट संघ ९क्यान० ले उनीमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।
राजनीति २ जेष्ठ २०८१ गृहमन्त्रीलाई संसद्मा बोल्न दिन कांग्रेसमाथि तीन दलको दबाब सत्तारुढ प्रमुख तीन दलका शीर्ष नेताहरुले संसद्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने अडान राखेका छन्।
समाज २ जेष्ठ २०८१ पिस कोरका उपनिर्देशक ह्वाइट जुनियर नेपालमा, पिस कोरका कार्यक्रम विस्तारबारे छलफल गर्ने पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा आज काठमाडौँ आएका छन्।