त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि भिडन्तमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ। नेपाली बलर अविनाश बोहराले २९ रन बनाएका विक्रमजीत सिंहको विकेट लिएका हुन्। Follow @nagarik_news प्रकाशित: २२ फाल्गुन २०८० १४:३२ मंगलबार
राजनीति ३१ वैशाख २०८१ जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ।
खेल ३१ वैशाख २०८१ विद्यालयमा ई स्पोर्ट्सका लागि साझेदारी विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रवद्र्धन गर्ने उद्देश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ।
राजनीति ३१ वैशाख २०८१ भोलिको संसद बैठकबारे निर्णय लिन कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरू बैठक जारी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।
अर्थ ३१ वैशाख २०८१ चिरायु हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल र प्रभु बैंक लिमिटेडबीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ।