९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

अफगानिस्तानविरुद्धको खेलमा कप्तान देव खनालको अर्धशतक

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेलमा नेपाली कप्तान देव खनालको अर्धशतक पुरा गरेका छन्।

अफगानिस्तानसँगको खेलमा खनालले  ६३ बलको समना गर्दै अर्धसतक पुरा गरेका हुन्। अर्धसतक पुरा गर्ने क्रममा उनले सात चौका प्रहार गरेका छन्।

प्रकाशित: १२ माघ २०८० १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App