१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कोजीको सम्झैता थप

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका जापानिज प्रशिक्षक ग्योतुकु कोजीसँगको सम्झैता लम्ब्याएको छ।

बुधबार जापानी राजदुतावासमा आयोजित एक कार्यक्रममा कोजीको अनुबन्ध थप एक बर्षका लागि नवीकरण गरिएको हो।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको रुपमा २ बर्षको कार्यकाल पूरा गरिसकेका कोजीले नेपाललाई सन् २०१६ मा भएको सोलिडारिटी कपको उपाधि जिताएका थिए।

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App