२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

 गए राती घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड जर्मन क्लब बायर्न म्युनिखसंग १ -० गोलले पराजित भएपछि समूह ए मा ६ खेलबाट जम्मा ४ अंक बटुल्दै ४ अंकका साथ पुछारमा रहेकाले  च्याम्पियन्स लिगबाट बाहिरिएको हो । 

यस समूहमा बार्यन म्यूनिख र एफसी कोपनहेगन अन्तिम १६ मा पुगेका छ।बार्यन म्यूनिख १६ अंकका साथ पहिलो तथा एफसी कोपनहेगन ८अंकका साथ दोस्रो हुँदै अन्तिम १६ मा पुगेका हुन।गए राती एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हराएको हो। 

प्रकाशित: २७ मंसिर २०८० ०३:१६ बुधबार

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग जर्मन क्लब बायर्न म्युनिख