८ वैशाख २०८१ शनिबार

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

युरोपेली च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडलाई हरायो गालातासारायले

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले दोश्रो हार व्यहोरेको छ। म्यानचेस्टर युनाइटेड गालातासारायसंग ३-२ ले पराजित भएको छ।

‘रोनाल्डोको भविष्य ओल्ड ट्राफोर्डमै’

अघिल्ला दुई खेलमा लय गुमाएको युनाइटेडलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध निकालेको जितले आत्मबल मिलेको छ। यसअघिका दुई खेलअन्तर्गत युनाइटेड ब्राइटनसँग २–१ तथा ब्रेन्टफोर्डसँग ४–० ले स्तब्ध भएको थियो।

लिभरपुलले युनाइटेडलाई कम नआँक्ने

लगातार दुई हारपछि म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा पछिल्लो ३० वर्षमा पहिलो पटक अंकतालिकाको पुछारमा पुगेको छ।

लिभरपुलविरुद्ध एक अंक जोडे पनि भाग्यशाली: राग्निक

रोनाल्डोले भने यस सिजनको दोस्रो ह्याट्रिक पूरा गरे। यसअघि उनले टोटनह्यामविरुद्ध ३–२ को जित निकालेको खेलमा पनि ह्याट्रिक पूरा गरेका थिए। जारी सिजन उनले युनाइटेडबाट सबै खाले प्रतियोगिता गरी २० गोल गरिसकेका छन्।

शीर्ष चारबाट बाहिरियो युनाइटेड

दबाब दिएर खेलेको युनाइटेडले १८औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता बुन्न सफल भएको थियो। लुका शअले उपलब्ध गराएको पासमा पोग्बाले गोल गर्दै आतिथ्यता गरेको टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पनि दबाब दिएर बर्नलीविरुद्ध खेलेको युनाटेडले पहिलो हाफमा केही राम्रा अवसर खेर फाल्यो।

फर्गुसनलाई जन्मदिनको उपहार

स्कट टोमिनेको गोलबाट छिट्टै अग्रता लिएको राल्फ राग्निकको टोली युनाइटेडले एक आत्मघाती गोलको मद्दतमा रेलिगेसन क्षेत्रको बर्नलीमाथि सहज जित निकाल्यो। यो जितपछि युनाइटेडले शीर्ष चारको होड पनि पछ्याइरहेको छ।

रक्षापंक्ति सुधार्ने राल्फको प्रतिबद्धता

युनाइटेडले ओले गनर सोल्सजायरलाई बर्खास्त गरेपछि जर्मन प्रशिक्षक राल्फलाई यस सिजनसम्मका लागि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। उनकै प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा शुक्रबार आर्सनलमाथि ३–२ को जित निकाल्यो।

सोल्सजायर बर्खास्त

शनिबार वाटफोर्डसँग उसैको मैदानमा ४–१ को लज्जास्पद हार बेहोरेपछि युनाइटेडको बोर्डले नर्वेली प्रशिक्षक सोल्सजायरसँगको सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।

पुनरागमनमा एभर्टनलाई सफलता

पाहुना टोली बर्नलीमाथि पुनरागमनमा ३–१ को जित निकाल्दै एभर्टनले सोमबार प्रिमियर लिगमा शीर्षता कायम गरिरहेका टोलीत्रय म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँग अंक बराबरी गरेको छ।

युनाइटेड २८औं अवे खेलसम्म अपराजित

आइतबार राति उल्भरह्याम्पटनमाथि उसैको घरेलु मैदान मोलिनक्समा १–० को जित निकाल्दै युनाइटेडले अवे खेलमा आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म पुर्‍याउँदा ग्रिनउडको गोल निर्णायक बनेको हो।

ग्वार्डिओलाको आलोचकलाई चेतावनी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबले इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको भए आलोचकहरूलाई त्यसको पुष्टि गर्न चेतावनी दिएका छन्।

युनाइटेडको कीर्तिमानी जित

दोस्रो मिनेटमा एलेक्सजेन्ड्रा जान्केविट्ज रातो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित साउथ ह्याम्पटनविरुद्ध प्रिमियर लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडले कीर्तिमानी ९–० को फराकिलो जित निकालेको छ।

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

प्रिमियर लिगमा खराब सुरुआत गरेको युनाइटेडले जितको लयमा फर्किएको संकेत त गरेको छ तर व्यस्त खेलतालिका भने सोल्सजायरको टोलीका लागि कठिन बन्न सक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्