१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: पाकिस्तान र अफगानिस्तानबिच खेल जारी,पाकिस्तान पहिला व्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अहिले पाकिस्तान र अफगानिस्तानबिच खेल भईरहेको छ। 

भारतको चेन्नईमा दिउँसो २: १५ देखि सुरु भएको खेलमा टस जितर पाकिस्तानले पहिला  व्याटिङ रोजेको छ।ताजास्थीतीमा पाकिस्तानले  १० ओभरमा कुनै विकेट नगुमाई ५६ रन बनाएको छ।  

यी दुई विचको यो विश्वकपमा यो पाँचौ खेल हो।पाकिस्तानले यस अघि दुई खेल जितेर ४ अंक पाएको छ भने अफगानिस्तान एक खेल जितेर २ अंकका साथ तालिकाको पुछारमा छ।अफगानिस्तानले साविक बिजेता इग्ल्याण्डलाई हराएको थियो।  

प्रकाशित: ६ कार्तिक २०८० ०९:१० सोमबार

विश्वकप क्रिकेट: पाकिस्तान र अफगानिस्तानबिच खेल जारी पाकिस्तान पहिला व्याटिङ गर्दै