७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी-२० क्रिकेट: हङकङमाथि नेपालको सानदार जित

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। 

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आज भएको सिरिजको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो।

हङकङले दिएको ९५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले निर्धारित २० ओभरको १३ दशमलव ५ बलमा लक्ष्य पूरा गर्यो।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए।  

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको ३ बल बाँकी छदा सबै विकेट गुमाएर ९४ रन बनायो।

प्रकाशित: २ कार्तिक २०८० ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App