७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक-टी २० क्रिकेटः आशिफ ४२ रनमा आउट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको चौथो विकेट झारेको छ।  हङकङले चौथो विकेटको रुपमा नेपालका आशिफ शेखलाई आउट गरेको हो।  

आशिफले सर्वाधिक ४२ रन बनाएका हुन्। उनलाई हङकङका याशिम मुर्तजाको बलमा जिशान खानले आउट गरेका हुन्। 

प्रकाशित: २ कार्तिक २०८० ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App