७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी-२० क्रिकेटः नेपालले थाल्यो ब्याटिङ

फाइल तस्बिर

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ।

काठमाडौंमा जारी सिरिजमा हङकङले दिएको ९५ रनको लक्ष्यसहित नेपालले राम्रो सुरुआत गरेको हो।  

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ब्याटिङ गरिरहेको नेपालले हालसम्मको अवस्थामा २ ओभरमा १५ रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेख अहिले मैदानमा छन्। 

प्रकाशित: २ कार्तिक २०८० ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App