५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै

किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ। 

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो। नेपाल र इरानबीचको खेल ३ः४५ बजे शुरु हुनेछ। नेपालले यसअघिका दुई खेलमा हार व्यहोरोको छ।

प्रकाशित: ५ असार २०८० ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App