१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

कुशल मल्ल आउट

एसिसी प्रिमियर कप

अर्धशतक हानेका कुशल मल्ल आउट भएका छन्। एसिसी प्रिमियर कपको सेमिफाइनलमा उनी चोथौ विकेटको रुपमा आउट भएका हुन्।  

उनलाई कुवेतका शाहिद मोनिबले अस्लमको हातबाट क्याच गराए। आउट हुनु अघि उनले ४४ बलमा ५७ रन जोडेका थिए। उनको स्कोरमा चार चोका र चार छक्का सामेल छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल र आरिm शेख छन्। रोहित ५४ रनका साथ खेलिरहेका छन्।  

ताजा अवस्था नेपाल १९६ रनमा ४ विकेट गुमाएर ३० ओभर बलमा खेलिरहेको छन्।  बर्षाले खेल अवरूद्ध गरेपछि ४२ ओभरमा झारिएको छ। 

प्रकाशित: १६ वैशाख २०८० ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App