४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

आइसीसी यू १९ विश्वकप छनोटः नेपाललाई दोस्रो सफलता

युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोटमा मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ। दोस्रो विकेट दशौं ओभरमा मिलन बोहोराले लिएका हुन्।  बोहोराले मोहम्मद अरिसनलाई पवेलियन फर्काएका हुन्।

यो समाचार तयार पार्दासम्म मलेसिया २ विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ। पहिलो विकेट भने आकाश चन्दले तेस्रो ओभरमा लिएका थिए। 

प्रकाशित: १६ फाल्गुन २०७९ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App