१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइसीसी यु–१९ विश्वकप छनोटः नेपाल र हङकङ भिड्दै

युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्दैछ। नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको हो। खेल नेपाली समयअनुसार बिहान पाैने ११ बजेबाट शुरु हुनेछ। नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा शुक्रवार सिंगापुरलाई र दोस्रो खेलमा शनिवार कुवेतलाई पराजित गरेको थियो। हङकङ भने दोस्रो जितको खोजिमा छ। पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा युएइसँग पराजित भएको थियो।

प्रकाशित: १५ फाल्गुन २०७९ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App