आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत नेपालले स्कटल्याण्ड विरुद्धको खेलमा कुसल भुर्तेलले पाँचो विकेट झारेका छन।
क्रितिपुरको क्रिकेट मैदानमा विहान ९ बजे देखि सुरु भएको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो ।कुसलले व्यक्तीगत पहिलो तथा टिमका लागि पाँचौ विकेट लिने क्रममा क्रीसलाई आउट गरेका हुन।
प्रकाशित: ५ फाल्गुन २०७९ ०५:०० शुक्रबार