१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

फाइलतस्बिर

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ। आइतबार पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछी क्यानले उडानमा रोक लगाएको हो। 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अर्को ब्यावस्था नहुन्न्जेल प्याराग्लाइडिङ को सबैखाले उडान रोकिने बताए। 

अहिले पोखरामा चलेको रास्ट्रीय खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुदा एकजना पाइलटको ज्यान गएको थियो। घटना पछि क्यानले सबैखाले उडान रोकेको निरौलाले बताए।

प्रकाशित: ३० आश्विन २०७९ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App