२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

असन क्षेत्रको फुटपाथ हटाउँदै महानगर

काठमाडौं महानगरपालिकाले असन क्षेत्रकाे फुटपाथको व्यापार हटाउन थालेको छ। 

महानगरले इन्द्रचोक, असन, भेडासिंहलगायत क्षेत्रमा रहेका सडक किनारका पसल हटाउन थालेको हो। 

महानगरले आइतबारनै २४ घण्टे समयसीमा दिएर पसल हटाउन भनेको थियो। २४ घण्टामा पनि व्यवसायीले पसल नहटाएपछि महानगर आफैले हटाउन थालेको हो।

पछिल्लो समय काठमाडौं महानगरले फुटपाथमा राखिएका पसलहरु हटाउने अभियान सुरु गरेको छ।

प्रकाशित: २१ भाद्र २०७९ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App