१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

डिल्लीबजारको सफ्टवारिका कलेज तोडफोड

काठमाडौंको डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ। कलेज प्रसाशनका अनुसार बिहान ६ बजे कलेज तोडफोड भएको हाे।

मोटरसाइकलमा आएका ४ जना अज्ञात समूहले कलेजको अगाडिपट्टि रहेको सिसामा ढुंगा हानेको कलेजले बताएको छ।  

कलेजको सीसी क्यामेरा बाहिर नभएको र सुरक्षा गार्डले पनि नदेखेकोले कस्ले तोडफोड गर्‍यो थाहा नभएको कलेज प्रशासनको भनाइ छ।  

तोडफोड बाट त्यस्तो धेरै क्षति नभएको कलेजले जनाएको छ।  

प्रकाशित: ७ भाद्र २०७९ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App