२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

दुबईका राजकुमार नेपालमा

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन्।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन्।

प्रकाशित: ४ असार २०७९ ०६:३३ शनिबार

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम पूर्वाञ्चल क्यान्सर अस्पताल