१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुर केन्द्रबिन्दु बनाएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प

काठमाडौंमा शनिबारर बिहान साढे २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिए हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको छ बताइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ २१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App