७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लागूऔषधसहित दुई किशोर पक्राउ

लागूऔषधसहित पक्राउ इसैबीच चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट एक हजार ६०० ट्याब्लेट प्रतिबन्धित औषधि (ट्रामाडोल)सहित नवलपरासी सुस्ता गाउँपालिका–५ बस्ने १८ वर्षका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।

नवलपरासीबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८२६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा भुजाको बोराभित्र लुकाइ ल्याएको अबस्थमा उक्त औषधसहित पक्राउ गरिएको हो।

प्रकाशित: ५ चैत्र २०७८ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App