४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

देशमा कुनै उल्लेखनिय प्रणाली छैन। बिहान तराईका थोरै भूभागमा हुस्सु र-कुहिरो लागेको छ। 

दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको आँकलन छ।

आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: ७ फाल्गुन २०७८ ०१:५५ शनिबार

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा