संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोका लागि २१० नेपाली सेना प्रस्थान गरेका छन्।
शान्ति सेना पहिलो डफ्फामा ८ जना महिला सैनिक सहति २१० जना नेपाली शान्ति सैनिक काठमाडौँमार्फत् मिसनतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
सेनानी रन्जित थापाको नेतृत्वमा मोनस्को मिसन कंगोमा नेपाली सेना गएको हो।
प्रकाशित: ८ पुस २०७८ १३:०० बिहीबार