१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पानी जमेको खेतमा धान काट्दै किसान

क्याप्शन

लगातारको बेमौसमी झरीले देशका अधिकांश स्थानमा व्यापक जनधनको क्षति भएको छ। धान खेतमै डुबाएको छ। धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन्। आइतबारदेखिको निरन्तर वर्षाले खेतमा काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन्।  

मानो रोपी फलेको मुरी भित्राउने बेलामा परेको लगातारको वर्षाले धान खेतमै डुबेको छ। बेमौसमी वर्षाले भएको क्षतिले किसानहरुलाई भविष्यको चिन्ता बढेको छ।

 

प्रकाशित: ३ कार्तिक २०७८ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App