१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

दाङमा खोलाले बगायो गाडी

फाइल तस्बिर

दाङमा अविरल वर्षासँगै खहरे खोलामा आएको बाढीले एउटा गाडी बगाएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन। 

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङका अनुसार गढवा गाउँपालिका –२ स्थित खौरा खोलाले गाडी बगाएको हो। 

खोलाले बगाएको बा १७  च ५३४४ नम्बरको गाडी पूर्ण रूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कुरुङवाङले जानकारी दिए।

प्रकाशित: ३ कार्तिक २०७८ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App