२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट एकको मृत्यु

जंगली हात्तीको आक्रमणबाट बुधबार दिउँसो एक पुरुषकोे मृत्यु भएको छ। बाँसगढी नगरपालिका–८ का ७८ वर्षिय नरेश्वर सापकोटाको मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। उनका अनुसार सामुदायिक वनमा च्याउ टिप्ने क्रममा हात्तीले आक्रमण गरेको हो।

उनलाई हात्तीले १५,२० मिटर लखेटेर आक्रमण गरेको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए।

प्रकाशित: २ असार २०७८ १४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App