१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

थपिए ११ सय ९७ जना कोरोना संक्रमित, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ९ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ९ सय ३४ जना कोरोना मुक्त भएका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ। सक्रिय संक्रमित ३३ हजार ३७९ जना रहेका छन् भने १ हजार २ सय ३० जनाको मृत्यु भएको छ।

प्रकाशित: १ मंसिर २०७७ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App