१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आज फूलपाती भित्र्याइदै

आज दसैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याइदै छ। दसैंमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन्।  

फूलपातीमा पूजा कोठामा केराको बोट, उखु, बेलपत्र, धानको बाला लगायतका सामाग्री भित्र्याउने गरिन्छ।

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरेर फूलपाती बढाइँ गर्ने गरे पनि यो पटक कोरोनाका कारण औपचारिकतामा मात्र सिमित हुने जनाइएको छ। फूलपाती बढाईमा राष्ट्रपति सहभागि हुने चलन रहेको छ।  

यस्तै हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्यार फूलपाती भित्र्याउने परम्परा छ।  

 

 

प्रकाशित: ७ कार्तिक २०७७ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App