९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड १९ (कोरोना) सक्रङ्मण पुष्टि भएको छ।  

पोखरेलको सचिवालयका अनुसार शनिबार सामान्य ज्वरो आएर पाटन अस्पताल भर्ना भएका पोखरेलको स्वाव परीक्षण गर्दा आइतबार सक्रङ्मण पोजेटिभ आएको हो। उनको अवस्था सामान्य रहेको छ।  

यस अघि पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना पुष्टि भएको थियो।

 

प्रकाशित: २५ आश्विन २०७७ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App