१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लोकसेवाले रोकिएका परीक्षा लिने, यस्तो छ तालिका

कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण रोकिएका लोकसेवा आयोगले लिने परीक्षा सुचारु हुने भएका छन्। आयोगले रोकिएका परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। शाखा अधिकृत, नायव सुब्बाको परीक्षा तालिका सार्वजनिक गरेको हो। शाखा अधिकृतको परीक्षा कार्तिक १८ गतेदेखि हुने आयोगले जनाएको छ। यस्तै नायव शुब्बाको परीक्षा मंसिर ७ गतेदेखि हुने छन्। सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै परीक्षा गरिने आयोगले बताएको छ।

यस्तो छ तालिका :

 

 

 

 

 

 

 

प्रकाशित: ९ आश्विन २०७७ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App