सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर बुधबार विहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो। विहान ५ : १९ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक संस्था (यूएसजिएस) ले जनाएको छ।
काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न भागमा धक्का महसुश भएको छ।
प्रकाशित: ३१ भाद्र २०७७ ००:२० बुधबार