४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन्। पछिल्लोख २४ घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म ३४ हजार ४ सय १८ जना संक्रमित हुँदा १४ हजार ७ सय ४९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

 

प्रकाशित: १० भाद्र २०७७ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App