१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौंमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार काठमाडौंमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।  

गौतमकाअनुसार काठमाडौं ५७ जना र ललितपुर ५ जना संक्रिमत थपिएको छ ।  भक्तपुरमा भने आज संक्रमित भेटिएको छैनन्।

प्रकाशित: २१ श्रावण २०७७ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App