१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

कमलादीबाट १५ किलो 'सुन' बरामद

फाइल तस्बीर

काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ।महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा राखिएको १५ किलाे सुन जस्तो देखिने पहेँलो बस्तु बरामद गरिएकाे जनाएकाे छ। 

परिसरकार डिएसपी राजकुमार केसीकाअनुसार उक्त बस्तु सुन भए/नभएको बारे यकिन भैसकेको छैन। उक्त बस्तु परीक्षकै क्रममा रहेको उनले बताए। उक्त बस्तुसँगै प्रहरीले दुई थान हतियार पनि बरामद गरेको उनले बताए।

प्रकाशित: १३ श्रावण २०७७ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App