२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोले थुनिएको नौली खोला खुल्न थाल्यो

पहिरो बगेर थुनिएको गोरखको धार्चे गाउँपालिका ७ लापुको नौलीखोला खुल्न थालेको छ । गएरातिदेखि थुनिएको खोलामा बिस्तारै पानी निकासबाट बग्न थालेको स्थानीय शिक्षक बिरबल गुरुङले बताए । 

पहिरोले खोला थुनिएपछि लापुबेसीका स्थानीयले घर छाडेका थिए । पानी बग्न थालेपछि स्थानीय घर फर्किएका छन् ।

प्रकाशित: १० श्रावण २०७७ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App