८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

२३२ जनामा कोरोना संक्रमित थपिँदा २७२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । २७२ जना डिस्चार्ज भएका छन्। याे संगै  डिस्चार्ज हुनेकाे संख्या ६ हजार चार सय १५ जना छन्।

प्रकाशित: २० असार २०७७ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App