५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाघको आक्रमणबाट २ जना घाइते

कपिलवस्तु  - कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो तीन बजे बाख्रा चराउन गएका स्थानीय ५० बर्षिय दिलेराम थारु र  ५५ बर्षीय बरमान रोका मगर घाईते भएका हुन।

उनीहरुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरि निरीक्षक मधु नेपालले बताए। दुबैजनाको टाउको र ढाँडमा चोट लागेको निरिक्षक नेपालले बाए। उनिहरुलाई गाउँपालिकाको एम्बुलेन्स मार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागिएको छ। बाघले आक्रमण गरेपछी जंगल तफै लागेको स्थानीयले बताए।

प्रकाशित: २८ चैत्र २०७६ १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App