१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सिलिन्डर बोकाएर सडकमा राखिएको घटनाबारे अनुसन्धान गर्दै प्रहरी

काठमाडौं- प्रहरीले ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे छानविन सुरु भएको छ। सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

कुन स्थानमा यो घटना भएको हो भन्नेबारे अझै खुलिसकेको छैन। लकडाउनमा सडकमा हिड्नेहरु विरुद्ध प्रहरीले कडाइ गरेको छ। किन सिलिन्डर बोकाएर सडकमा राखियो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ।

 

प्रकाशित: १७ चैत्र २०७६ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App