१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पुरानो बसपार्कस्थित भ्यू टावर निर्माणस्थलमा आगलागी (भिडियोसहित)

काठमाडौं- पुरानो बसपार्कमा निर्माणाधिन भ्यू टावरमा आगलागी भएको छ। विद्युत शर्ट भई आगलागी भएको हो।

घटनास्थलमा रहेका हाम्रा संवाददाताका अनुसार वारुण यन्त्रले आगो नियन्त्रणमा लिएकाे छ। मानवीय क्षति भने भएको छैन।

प्रकाशित: १६ फाल्गुन २०७६ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App