१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ललितपुरमा भीषण आगलागी, दुई घाइते(भिडियाेसहित)

ललितपुर- ललितपुरको बखुण्डोलस्थित उत्तर कोरियाली दूतावास नजिक एक कवाडी पसलमा भीषण आगलागी भएको छ। आइतबार बिहान झण्डै सवा ११ बजेबाट सुरु भएको आगलागीले उग्र रुप लिएको छ।

आगलागीमा घाइते भएकाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ । थप विवरण आउँन बाँकी छ ।

 

 

प्रकाशित: १९ माघ २०७६ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App