१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

३ किलो चरेस बोकेर बैंकक जान लागेका युवक विमानस्थलमा पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३ किलो चरेस सहित १ जना पक्राउ गरेको छ। प्रहरीले बुधवार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा नेपालबाट बैंकक जान लागेका ईलाम मासेवुङ गाँउपालिका १ बस्ने दिलेन्द्र योङहाङलाई अन्दाजी ३ किलो लागुऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १ माघ २०७६ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App