४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिशुलीमा पौडी खेल्ने क्रममा एक बेपत्ता

नुवाकोट– नुवाकोटको बेलकोटगढी नगरपालिका—७ महादेवफाँट स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा बाग्मती नगरपालिका—७ सर्लाहीका बाबु परियार रहेका छन्। उनी ज्याला मजदुरी गर्नलाई नुवाकोट आएका थिए। नदीले बगाएर बेपत्ता भएको खबर प्राप्त भए पश्चात प्रहरीको टोलीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: १९ भाद्र २०७६ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App