काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त रहेको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
प्रकाशित: १७ श्रावण २०७६ १४:०७ शुक्रबार