१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छात्रालाई साइकल

सर्लाही – ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नारायण माविका एक सय २७ छात्राले आइतबार नयाँ साइकल पाएका छन्। प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल प्रदान गरिएको प्रदेश सांसद उपेन्द्र महतोले बताए।

प्रकाशित: ७ श्रावण २०७६ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App