१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एनसेलले ल्यायो ‘कलआयो पैसा पायो’ अफर

काठमाडौंं–एनसेलले ‘कलआयो पैसा पायो’ अफर ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट २ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

यो अफर सोमबार (वैशाख १६) लागु भई तीन महिनासम्म जारी रहने एनसेलले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०७६ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App