४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

माैसममा सुधार

काठमाडाैं - मौसम पूर्वानुमान महाशाखाले हिमाली र पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेपनि बाँकी स्थानमा मौसम सफा रहने जानकारी दिएको छ। पश्चिमी भुभाग लगायत पूर्वी पहाडी भेगमा केहि स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। वर्षापछि माैसममा सुधार हुँदै गएकाे हाे।

यस्तै सोमबार समेत केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने तथा बाँकी ठाउँमा मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: २७ माघ २०७५ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App